२२ फाल्गुन २०८२, शुक्रबार
गुल्मी-२ मा एमालेका विष्टले लिए अग्रता
काठमाडौँ । गुल्मी-२ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । मुसिकोट र इश्मा गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म विष्टले ७५५ मतले अग्रता लिएका हुन् । पछिल्लो परिणामअनुसार विष्टले सात...