काठमाडौँ । प्रतिनिधि सभा बैठक बसिरहेको छ ।
बिहान ११ बजेबाट सुरु भएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राखिरहेका छन्।