नेपाल भ्रमण दशक घोषणा, सन् २०२५ विशेष पर्यटन वर्ष « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल भ्रमण दशक घोषणा, सन् २०२५ विशेष पर्यटन वर्ष


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले २०८० सालको यो दशकलाई नेपाल भ्रमण दशक घोषणा गरेको छ ।

आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा समेत घोषणा गरेको छ ।

सरकारले पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरका चर्चित व्यक्तिलाई बोलाउने समेत बताएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार गर्ने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने घोषणा समेत सरकारले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस