मन्त्रिपरिषद् बैठक शुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक शुरु


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बोलाएको नियमित बैठक अहिले केही बेरअघि शुरु भएको हो । 

बैठक ४ बजेका लागि बोलाइए पनि केही ढिला गरी सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव र निर्णयसँगै अरु पनि केही हुन सक्ने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस