सकियो विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सकियो विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल 


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभामा आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) बारेको छलफल सकिएको छ। 

छलफलमा पहिलो दिन २५ वैशाखमा ३७ जना, दोस्रो दिन २६ वैशाखमा ५४ जना र तेस्रो दिन २७ वैशाखमा ४१ जना सांसदले आ-आफ्ना धारणा राखेका छन् । 

सांसदले उठाएका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस