सकियो विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल  « प्रशासन
Logo ५ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सकियो विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल 


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभामा आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) बारेको छलफल सकिएको छ। 

छलफलमा पहिलो दिन २५ वैशाखमा ३७ जना, दोस्रो दिन २६ वैशाखमा ५४ जना र तेस्रो दिन २७ वैशाखमा ४१ जना सांसदले आ-आफ्ना धारणा राखेका छन् । 

सांसदले उठाएका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस