सहकारी सुधार गर्न कार्यदल गठन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सहकारी सुधार गर्न कार्यदल गठन


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले ढल्केवर वाणगंगा १३२ केभी प्रशारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको बताइन्।

उनले ई-समिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस