झापामा बस्ने भनिएको एमाले बैठक च्यासलमै हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

झापामा बस्ने भनिएको एमाले बैठक च्यासलमै हुने


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक २८ गतेदेखि काठमाडौँमै हुने भएको छ ।

एमालेका नेता विष्णु रिजालका अनुसार संसदीय काममा समेत केन्द्रित हुनुपर्ने भएकाले २८ देखि ३० गतेसम्म झापामा तय भएको बैठक अब ललितपुरको च्यासलमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस