५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा उज्ज्वल शर्मा चयन 

अ+ अ-

काठमाडौँ । नेपाल स्वास्थ्यकर्मी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । 

युनियनको वैशाख २२ र २३ मा भएको चौँथो राष्ट्रिय महाधिवेशनले उज्ज्वलकुमार शर्माको अध्यक्षतामा ९५ सदस्यीय समिति चयन गरेको हो । जसमा ६४ जना भने कार्यसमितिमा रहने युनियनले जनाएको छ । 

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डिल्ली शेर केसी, जर्वनकुमार यादव र रञ्जिता सिंहलाई चयन गरेको छ । 

यस्तै, उपाध्यक्ष खुलामा सन्तमान मानन्धर, महिलामा रन्जनाकुमारी साह, मधेसीमा विजयकुमार सिंह चयन भएका छन् । 

केन्द्रीय उपाध्यक्ष कोसी प्रदेशतर्फ मो। फिरोज अलि राइन, मधेस प्रदेशतर्फ रामबाबु ठाकुर चयन भएका हुन् ।

त्यस्तै, वाग्मतीमा दिलकुमार दुवाल, गण्डकीमा सीताराम कार्की, लुम्बिनीमा नारायणप्रसाद अर्याल, सुदूरपश्चिममा उत्तमप्रसाद उपाध्याय चयन भएका छन् । 

महासचिवमा अरुणकुमार गिरी, सचिवमा दिलीप कोइराला,  श्यामसुन्दर पोखरेल, सचिव महिलामा संगीता राई, कानुन सचिव अनिलराज ढुङ्गेल, काुनन सचिव मधेसी सङ्गठनमा मनोजकुमार यादव चयन भएका छन् । कोषाध्यक्षमा लता महत चयन भएका छन् । 

सहसचिव खुलामा हिराबहादुर कार्की, विजय कुमार देव र विश्वराज दाहाल, महिलामा लक्ष्मी कोइराला, मधेसीमा राधेश्याम कलवार, सहकोषाध्यक्ष मधेसीमा मनोजकुमार मण्डल, महिलामा लक्ष्मी आचार्य चयन भएका छन् । 

प्रतिक्रिया दिनुहोस