जसपाले वैशाख २७ पछि मात्रै मन्त्री पठाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपाले वैशाख २७ पछि मात्रै मन्त्री पठाउने


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टीले २७ वैशाखपछि मात्रै मन्त्रीको नाम पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिरहेको वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस