रास्वपासँग संवाद जारी राख्ने गठबन्धनको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रास्वपासँग संवाद जारी राख्ने गठबन्धनको निर्णय


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले छलफल गरिहेरेका छन् । 

उनका अनुसार आजको बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि छलफल गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस