यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । 

चैत २८ गते बसेको बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न समूहको तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव (प्रा.) २ मा नियुक्ति गरी पदस्थापन गर्ने लगायत १४ निर्णय गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस