उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएटतर्फ १९ जना विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएटतर्फ १९ जना विजयी


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत एशोसिएटतर्फ १९ जना निर्वाचित भएका छन् ।

महासंघको विधानमा एशोसिएटतर्फ ९ जना कार्यसमिति सदस्य रहने व्यवस्था छ । सो व्यवस्थाअनुसार एशोसियटमा १९ जना नै निर्वाचित भएका छन्।

एशोसिएटमा सबैभन्दा बढी मत रामशरण थपलियाले पाएका छन् । उनी १४४० मत ल्याएर निर्वाचित भएका छन् । मतदाता संख्या १ हजार ७४८मध्ये १ हजार ६५० मत खसेको थियो ।

कसको मत कति ?
मतदाता संख्या– १७४८

भोट खसेको– १६५०

उम्मेदवारको नाम र प्राप्त मत

१. डा. रामशरण थपलिया – १४४०
२. मनोज पौडेल – १३७३
३. अम्बिका प्रसाद पौडेल – १३६३
४. आनन्द कुमार बगेरिया – १३६४
५. सुनिल नारायण श्रेष्ठ – १३४२
६. सुशील थापा – १३२९
७. शैलेन्द्र गुरागाईं – १३१५
८. राजेश कुमार अग्रवाल – १३१२
९. हेमन्त गोल्छा – १३००
१०. देशबन्धु बस्नेत – १२८४
११. अविनाश बोहोरा –१२७५
१२. गोपाल खनाल – १२६५
१३. उज्वल कुमार श्रेष्ठ – ११९१
१४. प्रवलजङ्ग पाण्डे – ११२८
१५. जुना माथेमा – ९९१
१६. शक्ति कुमार बेगानी – ९८८
१७. सन्दिप कुमार अग्रवाल – ९२५
१८. ऋषि अग्रवाल – ८८१
१९. मुकुन्द प्रसाद तिमल्सिना – ८४२

Tags :
प्रतिक्रिया दिनुहोस