उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएटतर्फ १९ जना विजयी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत एशोसिएटतर्फ १९ जना निर्वाचित भएका छन् । महासंघको विधानमा एशोसिएटतर्फ ९ जना कार्यसमिति सदस्य रहने व्यवस्था छ । सो व्यवस्थाअनुसार एशोसियटमा १९ जना...