राष्ट्रपति पौडेलको सल्लाहकारमा कुँवर र नेपाल नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेलको सल्लाहकारमा कुँवर र नेपाल नियुक्त


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थ विज्ञ सल्लाहकार नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस