राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई हटाउन माग
काठमाडौँ । एक सयको नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयप्रति असहमति राखेको भन्दै केही नागरिक अगुवाहरूले राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । पूर्वमन्त्री एवं भारतका...