प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रि-ओपन सेसन सेयर बजारमा आज सामान्य अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचकमा १.६८ अंकले वृद्धि भई १९२०.०९ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

१३ उपसूचकहरू मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस