संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभामा पेस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभामा पेस


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ ।

प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइतबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेकी हुन् ।

बैठकमा विधेयकमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस