अध्यादेशविरुद्धको रिट दर्ता विवादमा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै
काठमाडौँ । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयविरुद्धको विवादमाथि आज सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू हरिप्रसाद फुयाल, डा. नहकुल...