२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा स्ववियु चुनावमा दुई संगठनबीच तालमेल

अ+ अ-

डोटी । स्ववियुको निर्वाचनका लागि डोटीका दुई सङ्गठनहरूबिच चुनावी तालमेल भएको छ ।

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच जिल्लामा रहेका ६ वटै क्याम्पसमा मिलेर चुनाव लड्ने सहमति भएको हो ।

त्रिभुवन विश्वविद्यालयको सुदूरपश्चिमकै पुरानो आङ्गिक क्याम्पस डोटी बहुमुखी क्याम्पसमा अनेरास्वबियुले नेतृत्व गर्ने भएको छ । यस्तै खप्तड आदर्श क्याम्पस, देहीमाण्डौं र सुदूरपश्चिम विश्वविद्यालय मातहतको सिताराम क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गर्नेछ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केदार ज्योति पुञ्ज क्याम्पस बिपी नगर, दिपायल क्याम्पस दिपायल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको सेती महाकाली क्याम्पस जोरायलमा अखिल क्रान्तिकारीले नेतृत्व गर्नेछ ।

सहमति अनुसार जुन क्याम्पसमा जुन सङ्गठनले सभापति पायो कोषाध्यक्ष पनि सोही सङ्गठनको हुनेछ । उपाध्यक्ष र सचिव फरक सङ्गठनबाट हुने र सङ्गठनको अवस्था अनुसार सहसचिव र सदस्यहरूको बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस