२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले नेताहरू पहिलो पटक पुगे एकीकृत समाजवादीको कार्यालय

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेताहरू पहिलो पटक (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगर पुगेका छन् ।

एमाले उपाध्यक्ष द्वय सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल र उपमहासचिव तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित कार्यालय पुगेका हुन् ।

यसअघि कुनै एमाले नेताहरू आधिकारिक भेटका लागि एकीकृत समाजवादीको कार्यालय पुगेका थिएनन् । एमालेबाटै चोइटिएको एकीकृत समाजवादीलाई सुरूमा एमाले नेताहरूले पार्टी नै नभएको बताउँथे ।

एमाले नेताहरू एकीकृत समाजवादी कार्यालयमै पुगेको यो पहिलो पटक हो ।

तीन नेताहरूले अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपतिको निर्वाचनमा एमालेलाई सघाउन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस