काठमाडौँ । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा २५ फागुनदेखि पुनः उडान सुरु गर्ने भएको छ ।
कम्पनीले बुधबार उडान तालिका सार्वजनिक गरेको छ । जजिरा एयरवेजले २५ फागुन २०७९ देखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
जजिराले भैरहवाबाट कुवेतका लागि मङ्गलवार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८:०५ बजे उडान भर्नेछ ।
उडान तालिका :
