चतुर बहादुर चन्दले भने : ‘चार महिना कोमामा पुगेको काँग्रेसलाई महामन्त्रीहरूले पुनर्जीवन दिए’
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष एवं नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली काँग्रेस ‘कोमा’मा रहेको टिप्पणी गरेका छन् । भृकुटीमण्डपमा आइतबार आयोजित...