लोक सेवा आयोगद्वारा परीक्षा तालिका सार्वजनिक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोगद्वारा परीक्षा तालिका सार्वजनिक


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आर्थिक वर्षमा २०७८/७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९/८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको आयोगले जनाएको छ ।

आयोगले द्वितीय श्रेणी (प्राविधिक) वरिष्ठ समाजशास्त्री पद, शाखा अधिकृत वा सो सरह पद, राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत, तृतीय श्रेणीको अधिकृत पद, र नायब सुब्बा वा सो सरहका पद लगायत प्राविधिक र अप्राविधिक पदहरूको परीक्षा तालिका आयोगले सार्वजनिक गरेको हो ।

यस्तो छ आयोगले लिने परीक्षा तालिका :

Tags :
प्रतिक्रिया दिनुहोस