यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ? « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?


२५ माघ २०७९, बुधबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०३ पैसा र बिक्री दर १३२ रुपैयाँ ६३ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ४६ पैसा र बिक्री दर १४२ रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस