२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनर्योगपछि पास भएकाहरू अन्तरवार्ताका लागि छनोट

अ+ अ-

काठमाडौँ । लिखित परीक्षामा फेल भएका परीक्षार्थी पुनर्योगपछि पास भएका छन् । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा अनुत्तीर्ण भएका तीन जना उम्मेदवार पुनर्योगपछि पास भएका हुन् ।

आयोगले पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशन गरेको लिखित परीक्षाको नतिजामा तीन जना उम्मेदवार फेल भएका थिए । त्यसपछि उनीहरूले पुनर्योगका लागि निवेदन दिएका थिए । पुनर्योगपछि उनीहरू अन्तर्वार्ताका लागि छनौटमा परेका हुन् ।

त्यसरी पुनर्योगका लागि निवेदन दिनेमा महोत्तरीका सन्तोष कुमार बमजन, रामेछापका हरिओम सुनुवार र सिन्धुलीका ज्ञानेन्द्रकुमार न्यौपाने अन्तर्वार्ताका लागि छनौटमा परेका हुन् । लिखित (विषयगत) परीक्षाको नतिजा चित्त नबुझी पुनर्योगका लागि खोटाङ, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली, रसुवा, रुपन्देही, सल्यान, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, डडेलधुरा, डोटी, बैतडी, स्याङ्जा, दैलेख र नुवाकोटका उम्मेदवारहरूले नजिता पुनर्योगका लागि निवेदन दिएका थिए ।

पुनर्योगका लागि आवेदन दिएका अन्यको भने नतिजा फेरबदल नभएको आयोगले जनाएको छ । पुनर्योगबाट अन्तर्वार्ताका लागि छनोटमा परेकाहरूको २० देखि २३ गतेसम्म अन्तर्वार्ताका लागि मिति तोकिएको छ ।