योजना आयोगको सदस्यमा ३ जना नियुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

योजना आयोगको सदस्यमा ३ जना नियुक्त


१६ माघ २०७९, सोमबार


काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा ३ जना सदस्य नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले शुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको एक मन्त्रीले प्रशासनलाई बताइन । 

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस