गण्डकी सरकारको प्रवक्तामा कानून मन्त्री थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकी सरकारको प्रवक्तामा कानून मन्त्री थापा


१५ माघ २०७९, आइतबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापालाई दिइएको छ ।

११ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी थापालाई दिएको हो । तर आइतबार मात्रै गण्डकी प्रदेश सकारको आधिकारिक वेबसाइटमा प्रवक्तामा थापाको नाम अपडेट गरिएको छ ।

यसअघि मुख्यमन्त्री खगराज अधिकारीले सरकारको प्रवक्ताको जिम्मेवारी सीता सुन्दासलाई दिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस