२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुपर मादीको आइपीओमा आजसम्म आवेदन दिन मिल्ने

अ+ अ-

काठमाडौँ । सुपर मादी हाइड्रोपावरको आइपीओमा बिहीबारसम्म मात्र आवेदन दिन पाइने भएको छ।

आज माघ १२ गते बिहीबार अन्तिम दिन भएकाले लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

यसमा मागभन्दा बढी आवेदन परिसकेको छ। यस कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको हो। कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपिओ जारी गरेको हो।

यो मध्ये १०५ अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

यस्तै, ५५ अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरिएको हो। सीडीएसका अनुसार बुधबार माघ ११ गतेसम्म यस कम्पनीको आइपीओमा १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन्।

यो मागभन्दा ६.८२ गुणा बढी आवेदन हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

सी(आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ।

यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस