२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवश्यकता परे प्रति खेलाडी एक करोड रुपैयाँ राज्यले लगानी गर्छ : टङ्कलाल घिसिङ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरूको विकास हुन नसकेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताए।

मार्चको तेस्रो हप्ता सुरु गर्नेगरी परिषद्ले एसियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको उनको भनाइ छ।

सदस्यसचिव घिसिङले भने, ‘एसियन गेम्समा रहेका २३ वटा खेलहरूको ट्रेनिङ मार्चको तेस्रो हप्ता सुरु गर्नेगरी हामीले बैठकमा निर्णय गरेका थियौँ। साथै अरू ४ वटा खेलका लागि पनि केही निर्णय गरेका थियौँ। ‍दक्षिण एसियाली खेलकुदको अनुभवले एसियन गेम्समा आफूलाई निकै प्रतिबन्धात्मक रूपमा अघि निम्त्याउनका लागि ठूलो अनुभव आर्जन गर्न सक्नुहुन्छ। मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यकता परे पनि राज्यले लगानी गर्नेछ। तर खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ। त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ। हामी खेल क्षेत्रको विकास किन भएन भन्दै गर्दा व्यवस्थित योजना बनाएर र लगानी गर्न कन्जुस्याइँ गरेर पनि हो।’

उनले छनोट भनसुनका आधारमा गर्न थाले पनि राष्ट्रले सर्मताक हार बेहार्टे पनि बताए।

प्रतिक्रिया दिनुहोस