एन्फा निलम्बनसम्बन्धी निर्णय फिर्ता लिन राखेपलाई फिफा-एएफसीको निर्देशन
काठमाडौँ । विश्व फुटबलको नियामक निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गरिएको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन औपचारिक आग्रह गरेका छन्।...