२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।

अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेसँगै अब कर्णालीका स्थानीयले मिर्गौला प्रत्यारोपणका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।

यसअघि कर्णालीका बासिन्दालाई मिर्गौला प्रत्यारोपण गर्न काठमाडौँ पोखरा जानुपर्ने बाध्यता थियो । उक्त बाध्यताको  अन्त्य गर्न कर्णालीमै मिर्गौला प्रत्यारोपणको सेवा विस्तार रहेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले बताए ।

उनका अनुसार प्रदेश अस्पतालले चालु आर्थिक वर्षमा थप अन्य सेवाहरू विस्तार गर्ने तयारी गरिरहेको छ । अस्पतालले हाल २९७ श्यामा सेवा दिइरहेको छ ।   

प्रतिक्रिया दिनुहोस