यौन दुर्व्यवहारको आरोपमा फुटबलर पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यौन दुर्व्यवहारको आरोपमा फुटबलर पक्राउ


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । स्पेनको बार्सिलोनामा पूर्व डिफेन्डर ड्यानी अल्भेस पक्राउ परेका छन् ।

एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले उनलाई पक्राउ गरेको समाचार एजेन्सी ईएफई जनाएको छ ।

पीडित महिलाले ३० डिसेम्बरको राति पुमासका खेलाडीले आफ्नो गोप्य अङ्गमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।

त्यही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस