विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी नियुक्त « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी नियुक्त


४ माघ २०७९, बुधबार


काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ । बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस