यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित) « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)


१ माघ २०७९, आइतबार


काठमाडौँ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।

विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चार जना सदस्यहरू पनि विमानमा सवार थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस