बागमतीको सभामुखमा भुवन पाठक निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमतीको सभामुखमा भुवन पाठक निर्वाचित


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् ।

राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् ।

उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

यसअघि प्रमुख विपक्षी नेपाली काँग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०की सृजना सय जुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस