२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन कत्तिको टिकाउ छ भन्न सकिने अवस्था छैन : माधव नेपाल

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सत्तारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासङ्घ भक्तपुरको २६ औँ स्थापना दिवसको अवसरमा बोल्दै नेपालले गठबन्धनको स्थायित्वमा विश्वास गर्न सकिने अवस्था नभएको बताएका हुन् । ‘एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो । यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन । हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायित्व होस्’ उनले भने ।

पदमा को बस्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको भन्दै अध्यक्ष नेपालले पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताएका छन् । ‘को पदमा आसीन हुनेछ, त्यो महत्त्वपूर्ण कुरा होइन । उहाँले के गर्नुहुन्छ, त्यो महत्त्वपूर्ण कुरा हो । हाम्रो राजनीतिमा रहेका जति पनि विसङ्गतिहरू छन्, हाम्रो प्रशासनिक क्षेत्रमा रहेका जति पनि विकृति छन्, समाजका यावत चुनौतीहरूको सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस