गृहमन्त्री अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका...