२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याम्पसमा कुटपिट गर्ने ३ जना विद्यार्थी निष्कासित

अ+ अ-

काठमाडौँ । काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसमा कुटपिट गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन् ।

पढाइ भइरहेको समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्दै रत्नराज्‍य लक्ष्मी क्याम्पस प्रशासनले विज्ञप्ति जारी गर्दै उनीहरूलाई निष्कासन गरेको हो ।

निष्कासित हुनेमा विद्यार्थीहरू कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन् ।

कक्षा सञ्चालन भइरहेको समयमा क्याम्पसभित्र हिंसात्मक गतिविधि गरेको र शैक्षिक वातावरणमा खलल पुर्‍याएकाले निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए ।

उनीहरूमाथि कानुनी कारबाही पनि अघि बढाइएको क्याम्पस प्रमुख ज्ञवालीले जानकारी दिए ।

क्याम्पस प्रमुख प्रा.डा. जीवनधर पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ …घटनामा संलग्न विद्यार्थी कृष्ण गिरी, सविन निरौला र जलप तामाङलाई यस क्याम्पसबाट निष्कासन गरिएको र अन्य दोषीहरूलाई कानुनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौँ।’

पुस १३ गते प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस