२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु साहले आफ्नो पार्टीमा नाम राखेकोमा स्वतन्त्र सांसद साहको आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा एमाले छाडेर स्वतन्त्र सांसद भएका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । पार्टीले बिहीबार सार्वजनिक गरेको विभाग गठनको नामावलीप्रति किरण साहले आपत्ति जनाएका छन् । 

रौतहटबाट स्वतन्त्रमा जितेका किरण साहको नाम संसदीय विभागमा राखिएको छ । त्यसप्रति सांसद साहले आपत्ति जनाएका छन् । उनले आम जनता पार्टीमा आफ्नो नाम आफूलाई सोध्दै नसोधी राखेको बताए । 

आफूलाई आम जनता पार्टीसँग कुनै सरोकार नरहेको बताउँदै उनले त्यो पार्टीमा आफ्नो नाम राखेर बदनाम गर्न खोजेको बताए । आफू तत्कालै कुने दलीय राजनीति नगर्ने समेत उनले बताए ।​

सम्बन्धित समाचार : प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन, ५१ सदस्यीय तदर्थ समिति घोषणा