आफूबिरुद्ध बोल्ने युवतीलाई थुनाएका मन्त्री यादवले आन्दोलनकारी पार्टी कार्यकर्ता ओसार्न सरकारी गाडी दुरुपयोगको आरोप
वीरगन्ज। खानेपानी मन्त्री प्रदीप यादवले आफूमाथि आक्रोश पोख्ने एक युवतीलाई थुनाएपछि उनैविरुद्ध थप दबाब दिन प्रयोग गरिएका आफ्नै पार्टीका कार्यकर्तालाई ओसार्न सरकारी गाडीको दुरुपयोग गरेको आरोप लागेको छ। मन्त्री यादवका...