बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड 


१३ पुस २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् ।

देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस