२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुडुवाको १२ औँ गाउँ सभाले गर्‍यो ६५ करोड बढीको बजेट सार्वजनिक

अ+ अ-

नेपालगञ्ज । डुडुवा गाउँपालिकाको ०७९/८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ।

गाउँपालिकाको सोमबार बसेको १२औँ गाउँसभाले एक वटा विधेयक, नीति तथा कार्यक्रम र ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद्, वन तथा वातावरण, विकास निर्माणलगायत १८ बुँदे महत्त्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधि भाषा र उर्दु भाषाको संरक्षण र संवर्द्धनको लागि मातृभाषाका गुरु/शिक्षक/सहजकर्तामार्फत मातृभाषाको संरक्षण र विकासमा जोड, एसइई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्रालाई प्रतिछात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनका लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पट निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुङ्गा तथा र्यापटीङ सञ्चालन तथा प्राचीन मठ-मन्दिर, गुम्बा, चर्च, मस्जिद एवं गुरुद्वाराहरूको संरक्षण, मर्मत सम्भार तथा पुनर्निर्माण गरी पर्यटकीय क्षेत्रका विकास, राप्ती नदी किनारमा स्नानघर र आर्यघाट व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरुयोजना कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर-घर स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा-वडामा प्रयोगशाला सुविधा, टोलटोलमा घटना दर्ता अभियान र मालपोत सङ्कलन अभियानलाई निरन्तरता लगायतका कार्यक्रम प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस