नेपाली शान्ति सैनिकहरू मिसन प्रस्थान  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली शान्ति सैनिकहरू मिसन प्रस्थान 


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि मिसनमा तैनाथ हुन नेपाली शान्ति सैनिकहरूको टोली मिसन प्रस्थान गरेको छ । 

बुधबार सेनानी रूपक राईको नेतृत्वमा श्री कालीजंग गण (शा.से) Light Infantry Battalion पहिलो डफ्फाका २०३ जवान Ethiopian Airlines मार्फत काठमाण्डौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ।

Tags :
प्रतिक्रिया दिनुहोस