नेकपाले जुम्लामा नरेश भण्डारीलाई बनायो उम्मेदवार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले जुम्लामा नरेश भण्डारीलाई उम्मेदवार बनाएको छ। आज संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,सहसंयोजक माधव नेपालले भण्डारीलाई टिकट थमाएका हुन्। उनले लेखेका छन्, ‘यस महत्त्वपूर्ण जिम्मेवारीका लागि देशभरिका...