२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक सरुवामा रोक !

अ+ अ-

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवामा रोक लगाएको छ ।

देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई निर्देशन दिँदै शिक्षक सरुवा नगर्न भनेको हो ।

शिक्षक सेवा आयोगले यति बेला स्थायी शिक्षकको पदपूर्ति गर्दै आएको छ । खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको भन्दै केन्द्रले तत्काल शिक्षकको सरुवा नगर्न निर्देशन दिएको हो ।

देशभरका समन्वय इकाईहरूबाट विज्ञापन प्रयोजनका लागि केन्द्रमार्फत शिक्षक सेवा आयोगलाई पत्राचार गरिएको थियो । सोही आधारमा आयोगले शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाएको छ । माध्यमिक तहको भने शिक्षकको सिफारिस समेत गरिसकेको छ । आयोगको सिफारिसको आधारमा केन्द्रले नियुक्ति पत्र लिने प्रक्रिया अगाडि बढाएको छ ।

पदस्थापनको प्रक्रिया अघि बढेकाले रिक्त दरबन्दीमा कुनै पनि किसिमबाट सरुवा गरी स्थायी शिक्षक पदपूर्ति समेत नगर्नुरनगराउन केन्द्रले निर्देशन दिएको हो । शिक्षक सरुवा मात्र नभएर सरुवा सहमति समेत नदिन निर्देशन दिएको हो ।

अब शिक्षक सरुवा गरिएको खण्डमा पदस्थापनमा असर पर्ने भन्दै सरुवा नगर्न भनेको हो । उक्त निर्देशन विपरीत शिक्षकको सरुवा गरेर स्थायी शिक्षक पदस्थापनमा असर पर्न गएमा त्यसको जिम्मेवार सम्बन्धित इकाई र पालिकाले नै लिनुपर्ने केन्द्रले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस