२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सामान्य वृद्धि, कति पुग्यो कारोबार ?

अ+ अ-

काठमाडौँ । मङ्गलवार (आज) सेयर बजार सूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा लगत्तै सोमबार १५ अङ्कले घटेको बजारमा मङ्गलवार मुस्किलले २.९९ अङ्कले वृद्धि हुँदै नेप्से सूचक १९५३.३५ अङ्कमा उक्लिएको हो । तर, यता कारोबार भने अर्ब तल झर्न पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजारमा कुल ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अङ्कले घटेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज डेभलपमेन्ट बैङ्क, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बैङ्किङ, होटेल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी आज धौलागिरि लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरूले ६.१० प्रतिशतले कमाएका छन् भने एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताहरूले ४.६० प्रतिशतले गुमाएका छन् ।