यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर(सूचीसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर(सूचीसहित)


१३ मंसिर २०७९, मंगलबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैँकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ३८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ १८ पैसा र बिक्री दर १३६ रुपैयाँ ८१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

हेर्नुस् सूची:

Tags :
प्रतिक्रिया दिनुहोस