कास्की-१ (१) मा एमालेका खगराज अधिकारी विजयी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कास्की-१ (१) मा एमालेका खगराज अधिकारी विजयी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार छ सय २३ मत मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कोइरालाले ११ हजार छ सय २७ मत प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस