नुवाकोट-१ मा माओवादी हितबहादुर तामाङले लिए अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नुवाकोट-१ मा माओवादी हितबहादुर तामाङले लिए अग्रता


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अग्रता लिएका छन् । एमालेका बद्री मैनालीलाई पछि पार्दै माओवादीका तामाङले १५४ मत अन्तरले अग्रता लिएका हुन् । 

तामाङले १४ हजार ५३८  मत ल्याएका छन् भने मैनालीले १४ हजार ३८४ मत ल्याएका छन् । प्रारम्भिक चरणबाटै अग्रता लिएमा एमालेका मैनालीलाई छि पार्दै माओवादीमा तामाङले अग्रता लिएका हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस