नुवाकोट-१ मा रास्वपा उम्मेदवारसँग प्रकाशशरण महत १४ मतले पछि
काठमाडौँ। नुवाकोट-१ मा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत पछाडि परेका छन्। रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिनासँग १४ मतले पछि परेका हुन्। रास्वपाका उम्मेदवार निमिल्सिनाले ६ हजार ८५२ मत ल्याउँदा काँग्रेसका...